इन्डोनेसियाकाे सुनखानीमा पहिरो, १२ जनाको मृत्यु

जकार्ता । इन्डोनेसियाको सुलावेसी टापुमा केही दिनदेखि परेको अविरल वर्षाका कारण ठुलो दुर्घटना भएको छ । सुलावेसी टापुमा रहेको एउटा अवैध सुन खानीमा पहिरो गएको छ । पहिरोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । अरू १८ जना बेपत्ता भएको बताइएको छ । स्थानीय गोरोन्तालो प्रान्तको सुमावा जिल्लामा आइतबार बिहान गएको पहिरोमा परेर खानी…