काठमाडौं । अमेरिकाले अरुणाचल प्रदेशलाई भारतको अभिन्न अङ्ग भएको प्रतिक्रिया दिएको छ । चीनको दाबीलाई अस्वीकार गर्दै अमेरिकी विदेश मन्त्रालयका उपमुख्य प्रवक्ता वेदान्त पटेलले अरुणाचल प्रदेश भारतको महत्त्वपूर्ण हिस्सा भएको बताएको बीबीसी हिन्दीले जनाएको छ । उनले अमेरिकाले कुनै पनि देशले अर्काको भूमि मिच्ने र दाबी गर्ने प्रवृतिको विरोध गर्ने बताएको खबरमा उल्लेख छ ।…