६८ जना बालबालिकाको मृत्यु हुने गरी भएको दुषित कफ सिरप प्रकरणमा उज्बेकिस्तानको एक अदालतले २३ जनालाई जेल सजाय सुनाएको छ । उनीहरुलाई कर छली, नक्कली औषधि बिक्री, लापरवाही, किर्ते र घुसखोरीको अभियोगमा अदालतले दोषी ठहर गरेको हो । उनीहरुलाई दुई देखि २० वर्षसम्मको जेल सजाय सुनाइएको छ । कुरम्याक्स मेडिकलका कार्यकारी निर्देशक सिंह राघवेन्द्र प्रतारलाई…