गाजामा युद्धविरामका लागि इजरायली सर्वसाधारणकै दबाब

इजरायल गाजा युद्ध अन्त्यका लागि इजरायली सर्वसाधारणले पनि दवाब दिन थालेका छन् । हमासबाट मुक्त भएका बन्धक तथा उनीहरुका परिवार जेरुसलमबाट पदयात्रा गर्दै दक्षिण इजरायलको किबुट्ज रेइम नजिकै नोभा पर्व भएको ठाउँमा आइरहेका छन् । गत ७ अक्टोबरमा हमासले अचानक आक्रमण गरी नोभा पर्व भइरहेको स्थानमा ठूलो नरसंहार गरेका थिए । हमासको कब्जामा रहेका बाँकी…