चिलीमा डढेलोमा परी ५१ जनाको मृत्यु, आपतकाल घोषणा

भिना डेल मार (चिली) । दक्षिण अमेरिकी मुलुक चिलीमा लागेको डढेलोका कारण आइतबारसम्ममा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने सडक र घरहरू जलेर नष्ट भएका छन् । सुख्खा मौसम र तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेपछि देशको मध्य र दक्षिणी भागमा आपतकालीन अवस्था घोषणा गरिएकाे छ । डढेलोका कारण कम्तीमा ५१…