इजरायल र हमासबीच ४ दिने अस्थायी युद्धविराम आजदेखि

इजरायल र हमासबीच स्थानीय समय अनुसार आज विहान ७ बजेबाट चार दिने अस्थायी युद्ध विराम शुरु हुँदैछ । इजरारायल र हमास बीच युद्ध विरामका लागि मध्यस्तता गरेको मुलुक कतारका अनुसार सम्झौता बमोजिम आजै अपरान्ह ४ बजे पहिलो चरणमा १३ जना बन्धकलाई हमासले मुक्त गर्नेछ । यसअघि युद्ध विराम अघिल्लै दिन शुरु हुने बताइएको थियो ।…