इजरायली सरकारले आफ्नै नागरिक मारेकाे हमासकाे दाबी

गाजापट्टी । प्यालेस्टाइनी अतिबादी समुह हमासले इजरायली हवाई आक्रमणमा १३ जना बन्धक मारिएको दाबी गरेको छ । हमासको सैन्य शाखाका अनुसार गाजापट्टीमा इजरायली हवाई आक्रमणमा पछिल्लो २४ घण्टामा कम्तीमा १३ इजरायली र विदेशी बन्धक मारिएका छन् ।  ‘इजरायललाई आफ्नो नागरिक प्रति कुनै संवेदनशील छैन, उसले हवाई हमलामार्फत आफ्नै नागरिक र बिदेशीहरुको हत्या गरेको छ,’ हमासका…