काठमाडौं । संयुक्त राज्य अमेरिकाले पूर्वी भूमध्यसागरमा इजरायल नजिक विमानवाहक युद्धपोत, पानी जहाज र लडाकु विमान लगिरहेको बताएको छ । शनिबार हमासले गरेको आक्रमणपछि जारी द्वन्द्वकाबीच अमेरिकाले इजरायललाई थप हतियार र गोलाबारुद समेत दिने बताएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आक्रमण अभूतपूर्व र डरलाग्दो भएको बताएका छन् । इजरायलमा ज्यान गुमाउनेमा आफ्ना नागरिक…