पाकिस्तान : पञ्जाबका कैयौँ जिल्लामा सबै प्रकारका जमघट र सभा गर्न प्रतिबन्ध

तेहरान । पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा १४४ अनुसार विरोधका कार्यक्रम वा अन्य अनावश्यक जमघटसमेतलाई प्रतिबन्ध लगाइएको हो । स्थानीय अधिकारीले भनेका छन्, “धारा १४४ अन्तर्गत…