अब ट्विटरमा दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने

काठमाडौं । लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरमा अब दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । ट्विटरका मालिक मस्कले हालै एक ट्वीटको जवाफ दिँदै दुई घण्टासम्मको भिडियो अपलोड गर्न सकिने फिचरको परिचय दिएका छन् । समाचार एजेन्सीआइएएनएसको पछिल्लो रिपोर्ट अनुसार यो फिचर ट्विटर प्रयोगकर्ताहरूका लागि नयाँ अपडेट इन्स्टल गरेपछि प्राप्त गर्न सकिन्छ । एलन मस्कले…