सम्बन्धविच्छेद गरेर आएकी युवतीलाई प्रेमीले अस्वीकार गरेपछि…

नयाँदिल्ली । जुलाई ६ मा पिलीभीतको जेहानाबाद रेलवे क्रसिङ नजिक फेला परेको शव सहरको एक इलाकाकी एक युवतीको थियो। पहिचान हुन नसकेपछि प्रहरीले आइतबार शवको दाहसंस्कार गरेको थियो । प्रेमीबाट धोका पाएपछि आत्महत्या गरेको उनकी आमाले जानकारी दिएकी छिन् । उनकी आमाका अनुसार श्रीमानसँग सम्बन्ध विच्छेद गरेर युवती प्रेमीको घर पुगेकी थिइन् तर उसले अस्विकार…