आसामले बिहीबार एउटै परिसरमा सबैभन्दा ठूलो बिहु नृत्य आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ । विश्व कीर्तिमान बनाउने उद्देश्यले राजधानी गुवाहाटीको सरुसजाई रंगशालामा आयोजित उक्त कार्यक्रममा ११ हजार युवा युवतीले एकसाथ बिहु नृत्य प्रस्तुत गरेका थिए । यसअघि यो अप्रिल १४ मा हुने भनिएको थियो । तर यो एक दिन…