ट्विटरको लोगोमा फेरि पनि निलो चरो

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको लोगोमा फेरि पनि निलो चरो देखिएको छ । गत सोमबार ट्विटरको लोगोमा चराको साटो एउटा कुकुर देखिएको थियो । आफ्नो लोगो फेरिएकोबारे ट्विटरले सार्वजनिक रूपमा कुनै पनि जानकारी दिएको थिएन । ट्विटरका मालिक एलन मस्कले चराको साटो कुकुरको आकृति भएको एउटा तस्बिर राखेर त्यसको संकेत गरेका थिए । मस्कले लोकप्रिय…