कर्मचारी कटौती गर्दै एप्पल

काठमाडौं । एप्पलले आफ्नो कर्पोरेट रिटेल टोलीबाट केही कर्मचारी कटौती गर्ने तयारी गरिरहेको त्यसबारेमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ब्लुमबर्गले जनाएको छ । माइक्रोसफ्ट, मेटा, अमेजनलगायत कम्पनीहरूले यसअघि हजारौँको संख्यामा कर्मचारी कटौती गरिसकेका छन् । एप्पलको यो पहिलो कर्मचारी कटौती हुनेछ । कुन संख्यामा रोजगारी कटौती गरिनेछ र कुन–कुन भूमिकाका कर्मचारीको रोजगारी गुम्नेछ भन्ने विषय बाहिरिएको…