इरानमा शरण लिएका पाँच हजार अफगानी स्वदेश फर्किए

काबुल । इरानमा शरणार्थी जीवन बिताइरहेका करिब पाँच हजार अफगान नागरिक स्वदेश फर्केका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले इरानबाट आज चार हजार नौ सय ८६ जना अफगानी स्वदेश फर्केका जनाएको हो । उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार विदेशम शरण लिएका अफगान नागरिकको स्वदेश फिर्तीको क्रम जारी छ । बितेका छ महिनामा…