मेक्सिकोमा अपहरणमा परेका दुईको मृत्यु

मेक्सिकोमा गत साता अपहरणमा परेका चार जना अमेरिकी नागरिक मध्ये दुई जनाको शव फेला परेको छ । गत साता बन्दुकधारीको समुहले गोली प्रहार गरी अपहरण गरेका एक महिला र तीन पुरुष मध्ये दुई पुरुषको शव फेला परेको हो । दुई जनाको भने उद्धार गरिएको छ । मार्च ३ मा टेक्ससबाट गएका उनीहरु सीमापार मेक्सिकोको उत्तरपुर्वी…