लन्डन । मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले सामाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्। ‘टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौँ बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुस्खद…