इलन पुन: विश्वकै धनी व्यक्ती

काठमाडौं । अर्बपति इलन मस्क पुनः विश्वको सर्वाधिक धनी व्यक्ति बनेका छन् । टेस्लाको सेयर माउमा उच्च वृद्धि हुँदा मस्कको सम्पति बढेको हो । मस्क १ खर्ब ८७ अर्ब डलर नेटवर्थसहित ब्लुमबर्गको अर्बपतिहरुको सूचीमा फेरि पहिलो नम्बरमा फर्किएका हुन् । लुई भिटनका मालिक बर्नार्ड आर्नल्ट भने १ खर्ब ८५ अर्ब डलर नेटवर्थसहित दोस्रो स्थानमा झरेका…