केन्यामा विद्यार्थीलाई यौन सम्बन्ध राख्न बाध्य पार्ने ६ जना शिक्षक पक्राउ

नैरोबी । केन्यामा प्राथमिक विद्यालयका विद्यार्थीले सजायस्वरूप यौन सम्बन्धको नक्कल गरेको भिडियो भाइरल भएको भन्दै यसमा संलग्न रहेको आरोपमा ६ जना शिक्षकलाई पक्राउ गरेको केन्याको प्रहरीले जनाएको छ । उक्त फुटेजमा विद्यालयको पोसाकमा रहेका चार जना केटाहरूले विद्यालय परिसरको रूखमुनि यौन क्रियाकलापको नक्कल गरिरहेको देखाइएको छ । उक्त २९ सेकेन्ड लामो क्लिपको पृष्ठभूमिमा यी ६…