ताइवान वरपर ७१ वटा लडाकु विमान तैनाथ

बेइजिङ । चीनले ताइवान वरपर सप्ताहन्तको सैन्य अभ्यासमा ७१ वटा लडाकु विमानहरू तैनाथ गरेको ताइपेईको रक्षा मन्त्रालयले सोमबार जनाएको छ । दर्जनौं लडाकु विमान संलग्न भएको उक्त अभ्यासलाई अहिले सम्मकै ठूलो सैन्य तैनाथ बताइएको छ । चीनको पिपुल्स लिबरेसन आर्मीले संयुक्त राज्य अमेरिका र स्वशासित टापु बीचको अनिर्दिष्ट ‘उत्तेजना’ र ‘षडयन्त्र’को जवाफमा आइतबार ‘आक्रमण अभ्यास’…