बेइजिङ । चीनमा पछिल्लो समय कोभिड संक्रमित विरामीले अस्पतालका शैयाहरु भरिएका छन् । चीनमा देखिएको कोरोनाको पछिल्लो लहरका विषयमा विश्व स्वास्थ्य संगठनले समेत चासो र चिन्ता व्यक्त गरेको छ । चीनले कोरोना संक्रमित विरामीको संख्या कम बताए पनि सघन उपचार कक्षमा विरामीको चाप अत्यधिक रहेको विश्व स्वास्थ्य संगठनका डा. माइकल राइनले बताउनु भयो । चीनले…