काठमाडौं । भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन्। मुख्यमन्त्री नितिश कुमारले मंगलबार राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाल चौहानलाई भेटेपछि नितिश कुमारले सञ्चारकर्मीहरूलाई आफूले पदबाट राजीनामा दिएको बताएको बीबीसी जनाएको छ । नितिशको दल जनता दल युनाइटेड (जेडयू) ले भारतीय जनता पार्टीसँगको गठबन्धन पनि तोडेको छ। त्यसलगत्तै नितिशले…