सिओल । दक्षिण कोरियाको राजधानी सियोलमा ह्यालोइन पर्व मनाउन भेला भएका हजारौं मानिसहरुबीच एउटा साँघुरो गल्लीमा ठेलमठेल हुँदा एकआपसमा च्यापिएर १ सय ४९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ७६ जना घाइते भएका छन् । कोरोना महामारीपछि पहिलोपटक सार्वजनिक स्थालमा विना मास्क भेला हुन अनुमति दिइएकाले सियोलकै चर्चित रात्रिकालिन मनोरञ्जन स्थल इटावनमा ह्यलोइनका लागि…