रुसी सेनाको ठूलो संख्या युक्रेनको राजधानीतर्फ अघि बढ्दै

युक्रेनमा आक्रमण गरेको दुई सातापछि रुसी सेना युक्रेनी राजधानी किएभतर्फ अघि बढेको छ । युद्ध सुरु भएको पहिलो साता नै ठूलो संख्यामा किएभतर्फ अघि बढेको रुसी फौजबीचमै रोकिएकोथियो । बिहिबार रातिदेखि भने रुसी फौज किएभतर्फ अघि बढेको र राजधानी भन्दा ५ किलोमिटर मात्रै पर रोकिएको जनाइएको छ । किएभतर्फ अघि बढेको रुसी फौजको रुटमा युक्रेनी…