रुसद्वारा युक्रेनी विद्यालय, बालकक्ष र अस्पतालमा आक्रमण

विगत ११ दिनदेखि युक्रेन विरुद्ध रुसी आक्रमण जारी छ । पछिल्ला दिनमा रुसले नागरिकलाई लक्षित गरी विद्यालय, बालकक्ष र अस्पतालमा आक्रमण आक्रमण गरेको भन्दै चौतर्फी विरोध हुन थालेको छ । युक्रेनी उपप्रधानमन्त्री ओल्हा स्टिफ्यानिसिनाले रुसले युक्रेनका नागरिकहरुलाई लक्षित गरी अस्पताल, विद्यालय र बालकक्षहरुमा आक्रमण गरेको बताउनु भएको छ । युक्रेनी सेनाको कडा प्रतिरोधका बीच रुसले…