युक्रेनमाथि रुसले गरेको सैन्य हमला दादागिरीको भद्धा प्रदर्शन

रूसी सैनिकले बिहीबार जल, स्थल र हवाई मार्गबाट युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्व शान्ति नराम्ररी खलबलिएको छ । युद्धको त्रास बढेको छ भने मानवतावादमाथि ठूलो प्रहार भएको छ । लडाइको दौरान हालसम्म युक्रेन र रुसी सुरक्षाकर्मी गरि ६ सय नागरिकको ज्यान गइसकेको छ । युद्ध तत्काल नरोकिए ५० लाख मानिस विस्थापित हुने अनुमान गरिएको छ…