काठमाडौं । बंगलादेशले आगामी आम चुनाव र जनमत सङ्ग्रहलाई दृष्टिगत गर्दै एक महिनाका लागि आगमन भिसा (अनअराइभल भिसा) निलम्बन गर्ने निर्णय गरेको छ । आगामी जनवरी १५ देखि फेब्रुअरी १५ सम्म लागु हुने गरी यो सुविधा पूर्ण रूपमा बन्द गरिएको हो । यस निर्णयसँगै बङ्गलादेशबाट यस्तो सुविधा पाउँदै आएका नेपाल र भुटान लगायतका छिमेकी देशका…