आवश्यक परे रूसमाथि थप प्रतिबन्ध लगाइने छ : ट्रम्प

वासिङ्टन । युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक प्रयास ठप्प भइरहेका सन्दर्भमा, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसविरुद्ध दोस्रो चरणको प्रतिबन्ध लागू गर्ने दिशामा ह्वाइट हाउस तयार रहेको जानकारी दिएका छन् । ट्रम्पले आइतबार न्यूयोर्क प्रस्थान गर्नुअघि सञ्चारकर्मीले राखेको प्रश्नको उत्तरमा संक्षिप्त प्रतिक्रिया दिँदै, “हो, म तयार छु,” भने । यद्यपि, उहाँले प्रतिबन्धको स्वरूपका…