युक्रेनको ड्रोन आक्रमणमा रुसी तेल रिफाइनरीमा आगलागी

काठमाडौं । युक्रेनले शनिबार राति रूसमाथि ठूलो ड्रोन आक्रमण गरेको छ । यो आक्रमणमा रूसले युक्रेनका ३६१ वटा ड्रोन खसालेको दाबी गरेको छ । यी आक्रमणहरूका कारण रूसको सबैभन्दा ठूलो तेल रिफाइनरीहरूमध्ये एकमा आगो लागेको समाचार संस्था एपीले बताएको छ । रूसको उत्तर–पश्चिमी लेनिनग्राद क्षेत्रमा रहेको किरिसी रिफाइनरीमा शनिबार राति भएको आक्रमणभन्दा केही हप्ताअघि पनि…