निर्मलनिवासद्वारा पहिलो पटक ‘पूर्व श्री ५’ सम्बोधन

काठमाडौं । निर्मलनिवासले पहिलो पटक 'पूर्व श्री ५' सम्बोधन गरिएको लेटरप्याडमा सन्देश सार्वजनिक गरेको छ । दसैंको अवसरमा आइतबार निर्मलनिवासबाट जारी भएको पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशमा उनलाई 'पूर्व श्री ५' भनेर उल्लेख गरिएको गरिएको छ । यसअघि निर्मलनिवासबाट प्रकाशित हुने विज्ञप्तीमा 'श्री ५ महाराजधिराज' भनेर उल्लेख गरिन्थ्यो । संविधानले चिन्दै नचिनेको 'श्री ५ महाराजधिराज'सम्बोधन गरिएको…