काठमाडौं । दशैंको मुख्य दिनसम्म नै मनसुन कायम रहने भएको छ । दशैँ अवधिभर मनसुनको गतिविधि रहने र असोज २१ गतेपछि विस्तारै नेपालको पश्चिमबाट मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले उज्यालोलाई दिएको जानकारी अनुसार दशैँको मुख्य दिनमा ठूलो पानी पर्ने सम्भावना नहरेपनि हल्का र मध्यम खालको पानी पर्ने सम्भावना…