भारतमा बन्धक बनाइएका ५८ जना नेपालीलाई उद्धार गरी स्वदेश ल्याइयो

कञ्चनपुर । आकर्षक रोजगारीको प्रलोभनमा पारेर भारत पुर्‍याएर बन्धक बनाइएका ५८ जना नेपाली युवाको उद्धार गरी ल्याइएको छ । भारतको उत्तराखण्ड राज्य उधमसिंह नगर जिल्लाको रुद्रपुरमा २३ जना र कासिपुरमा ३५ जना गरी ५८ जना बन्ध बनाइएका युवाहरुको उद्धार गरी हिजो ल्याइएको हो । नागरिक संस्था किन नेपाल/किन इन्डिया, भारतमा रहेको नेपाली दूतावास, नेपाल प्रहरी…