काठमाडौं । आज सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोकमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै सोलुखुम्बु, भोजपुर, ओखलढुङ्गा, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, नुवाकोट, काभ्रे, सिन्धुली, गोरखा, धादिङ, मकवानपुर, लमजुङ, म्याग्दी, पर्वत, गुल्मी, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम पश्चिम, बाग्लुङ, बाजुरा, सुर्खेत, बैतडी, डोटी, बझाङ जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको छ…