काठमाडौं । प्रहरीले पत्रकार दिलभूषण पाठकलाई कार्यालयमा उपस्थित हुन भन्दै सूचना जारी गरेको छ । प्रहरीको साइबर ब्युरोले हिजो मंगलबार पाठकका नाममा सूचना जारी गरेको हो । पत्रमा विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अदालतबाट पक्राउ अनुमति प्राप्त भएकाले उपस्थित हुन भनिएको छ । पाठकलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । पक्राउ…