काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–७ जुंगे खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । पुलमा क्षति भएपछि अहिले आवागमन रोकिएको छ । डाइभर्सनको काम भइरहेको महादेववेशी प्रहरी चौकी धादिङले जनाएको छ । बाटो बन्द हुँदा अहिले काठमाडौं भित्रने र काठमाडौंबाट बाहिरीएका गाडी र यात्रुबीच बाटोमै रोकिएका छन् । पुरानो पुल चर्केको र…