महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ

काठमाडौं । महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालकलाई पक्राउ गरीएको छ । पक्राउ पर्नेमा राइड सेयरिङ याङ्गो चालक दोलाखाको तामाकोशी गाउँपालिका–४ घर भएका ४१ वर्षीय शिवकुमार खड्का रहेको प्रहरीले जनाएको छ । बा. प्र. ०१–००२ ज ७९४८ नम्बरको ट्याक्सीका चालक खड्कालाई पीडित महिलाको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो । सेवा…