साढे पाँच सय वर्ष पुराना तीन थान चित्रकला अमेरिकाबाट फिर्ता ल्याइयो

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा रहेको केशचन्द्र महाविहार, इतुंबहालका झन्डै साढे पाँच सय वर्ष पुराना तीन थान पौभाः अर्थात् चित्रकला अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ । अमेरिका पुगेका तीन थान पौभाः र अरू १७ थान मूर्ति नेवाः गुथि न्यूयोर्कको पहलमा आइतवार नेपाल ल्याइएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार…