महिलाको हत्या गरी बोरामा प्याक गरेर बागमतीमा फालियाे शव

काठमाडौं । गोकर्णेश्वरमा एक महिलाको हत्या गरी बोरामा प्याक गरेर शव बागमतीमा फालिएको भेटिएको छ । प्रहरी वृत्त बौद्धको टोलीले हत्या आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको बागमती ढुंगेखोला घर भएका २५ वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौडा शिखरपानी घर भएका २० वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ–४ देउराली घर भएका २४ वर्षीय…