जेलबाटै अवकाश पाए सचिव पाण्डेले

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाश भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा उनी पुर्पक्षका लागि थुनामा थिए । २०७६ साल फागुन १२ गते सचिवमा बढुवा भएका पाण्डे ५ वर्षे सेवा अवधि पूरा गरेसँगै अवकाश भएका हुन्। पाण्डे हाल केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्। शिक्षा सेवाका…