पोखरा । साइबर अपराधमा कसुरमा पक्राउ परेका डा. निकोलस भुसाल ५० हजार धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले शुक्रबार उनलाई ५० हजार धरौटीमा तारेखमा रिहा गरेको हो । भुसाललाई प्रहरीले बिहीबार पक्राउ गरी अदालतमा उपस्थित गराएको थियो । कास्की प्रहरी हिरासत कक्षभित्र पसेर भुसालले रास्वपा सभापति रवि लामिछानेको तस्बिर…