काठमाडौंबाट चार जना चोर पक्राउ

काठमाडौं । काठमाडौंमा ४ जना चोर पक्राउ परेका छन् । भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका– ३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापामगर, दोरम्बा गाउँपालिका–४ घर भई…