‘गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक लाग्दैन’

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोही हक नलाग्ने स्पष्ट गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै कोषले श्री पशुपतिनाथको जग्गा र जग्गामा रहेको सम्पत्ति संरक्षण गर्नु सबैको कर्तव्य हुने बताउदै यो जग्गामा मारवाडी समितिको मोही हक नलाग्ने स्पष्ट गरको हो । कोषले विज्ञप्तिमा भनेको छ- 'भगवान् श्री पशुपतिनाथको जग्गा…