सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’

इनरुवा (सुनसरी) । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिएँ । आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी गरेको थिएँ । यसबाट आएको आम्दानीबाट…