मेडिकल ब्यवसायी दुर्गा प्रसाई पक्राउ

काठमाडौं । मेडिकल ब्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले बताए । पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका बि एण्ड सी मेडिकल कलेजका सन्चालक प्रसाईलाई पक्राउ गर्न प्रहरी उनको निवास भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी पुगेका थिए…