सीआईवीद्वारा धनराज गुरुङ दम्पती जोडिएको मितेरी सहकारीमाथि अनुसन्धान सुरु

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेसका उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे अनुसन्धान सुरु गरेको छ । सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक अनुसन्धान अघि बढाएको सीआईवीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिएका छन । उनले…