पानी परेसँगै घट्यो वायु प्रदूषण, काठमाडौं उपत्यकाको वायु सुरक्षित

काठमाडौं । हिजो बेलुकी र राति भएको वर्षाले प्रदूषण घटाएको छ । अहिले बिहान काठमाडौं उपत्यकाको वायुको गुणस्तर एक्यूआई ३४ मा झरेको छ, जुन स्वास्थ्यका दृष्टिले राम्रो र सुरक्षित मानिन्छ । हिजोसम्म एक्यूआई १ सय ५० भन्दा माथि थियो । वायु गुणस्तर सूचकांक अनुसार ५० सम्म हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका…