सुर्खेत । सुर्खेतमा बालिकाकाे बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाव बढेको छ । गएको शनिवार वीरेन्द्रनगरको सुर्खेत शहीद उद्यानको जनजागरण सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न दबाव बढेको हो । सुर्खेतका विभिन्न सङ्घ–संस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर यो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको…