काठमाडौं । बौद्धिक अपांगता भएकी युवती बलात्कार आरोपमा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–३ मोलुङबाट ३ जना बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बलात्कार आरोपमा ५० वर्षिय केशरप्रसाद बास्तोला, ६३ वर्षिय नन्दलाल गौतम र ८६ वर्षिय कपिलमणि गौतमलाई पक्राउ गरेको हो । केही समयअघि मोलुङ खोला किनारमा हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा एक अधबैँसे…