काठमाडौँ । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा खसेको पहिरोले बगाएकोमध्ये एउटा गाडीमा २४ जना रहको खुलेको छ । वीरगन्जबाट काठमाडौं आउँदै गरेको एन्जल डिलक्सको प्रदेश ०३-००६ ख १५१६ नम्बरको बसमा एक जना चालक र दुई सहचालकसहित २४ जना सवार रहेको खुलेको हो । एन्जल डिलक्सको वीरगन्ज टिकट काउन्टरका कर्मचारी प्रेम साहका अनुसार बिहीबार…