किन रोकियो बेचन झाको बयान ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको बयान रोकिएको छ । कांग्रेस र एमालेबीच सत्ता समीकरण गर्ने सहमतिपछि झाको बयान रोकिएको हो । दुई दलबीच झा पक्राउ परेको ३ दिनपछि १७ असारको मध्यरातमा सत्ता समीकरणसम्बन्धी सहमति भएको थियो । उक्त प्रकरणका फरार अभियुक्त झालाई नेपाल प्रहरीको विशेष व्युरोले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट १४…